Latest Notices

Contribution list

  • भवन निर्माण

    Mr. Tonje Khaling Rai

    Kathmandu

    Rs. 106000/-

  • भवन निर्माण

    Mr. Sauman Khaling Rai

    Kathmandu

    Rs. 105000/-

  • भवन निर्माण

    Mr. Jas Bahadu Khaling Rai

    Kathmandu

    Rs. 50555/-

  • भवन निर्माण

    Mr. Bhuwan Sing Rai

    Kathmandu

    Rs. 50202/-

Downloads

Nepali Preeti Font

अवधारणा एवं कार्ययोजना २०६९ (Download)

View All  >>

स्वागतम

तपाईहरु सबैलाई यो किरात खालिङ राई उत्थान संघको अफिसियल वेब सञ्जालमा स्वागत गर्न चाहन्छु । आज दुनियाले यो वेब सञ्जाल प्रविधिलाई अंगाल्दै प्रगतिको दिशातर्फ अगाडिबडिरहेको अबस्थामा, किरात खालिङ राई उत्थान संघ पनि यो विषयसँग टाडा रहन सक्दैन, जसको परिणाम www.kiratkhalingrai.com, www.kiratkhalingrai.org को स्थापना गरिएको छ । यसको प्रमुख उद्धेश्य भनेको किरात खालिङ राईहरुको सेरोफेरोमा रहेको सन्देसहरुलाई तपाईहरुमाझ जस्ताको तस्तै सुचनाको रुपमा पुर्याई समुदायलाई सुचित गराउनु हो । www.kiratkhalingrai.com, www.kiratkhalingrai.org, विशेष गरि किरात खालिङ राई उत्थान संघको कृयाकलाप, किरात खालिङ राईहरुको हिजा, आज र भोलीको बारेमा नै केन्द्रित हुने छ । तपाईहरुको सुझाब र सल्लाह नै यसको प्रमुख प्रगतिको स्रोत रहने छ ।
 

धन बहादुर खालिङ राई
अध्यक्ष
किरात खालिङ राई उत्थान संघ

 

 

Activities

शैक्षिक स्तरियताको लागि खालिङ मातृभूमी अक्षयकोष स्थापना

भुवानसिंह खालिङ
विश्वमा प्रत्येक व्यक्ति, समुदाय र समाज एवम् राष्ट्रमा सांस्कृतिक आर्थिक, धार्मिक तथा भौगोलिक अधारमा आ–आफ्नो पहिचानले चिनिने गरिन्छ । छुट्टै पहिचान भएको सम्पुर्ण किरात खालिङ समुदायको प्रतिनिधित्व गरिरहेको किरात खालिङ उत्थान संघ भित्र रहेर २०६६ सालमा मातृभूमी किरात खालिङ शैक्षिक कोषको स्थापना गरिएको छ .....

आर्थिक गतिविधिः

  किरात खालिङ्ग राई उत्थान संघ केद्रिय कार्य समिति काठमाडौबाट २०६९सालको दिपवालीको उपलक्ष्यमा धौसीभैले कार्यव्रmमबाट सँकलित रकम निम्न बमोजिम अनुसार छ । उक्त कार्यव्रmम वरिष्ठ सँगितकार श्री पविधन खालिङ्ग राईको सँयोजकत्वमा खालिङ्ख राई कलाकार तथा खलिङ्ग राई वुद्धिजिवीहरुको सहभागिता र सवैको संयुक्त सहकार्यका सफल भएको छ .....

किरात खालिङ राई उत्तथान संघ केन्द्रिय कार्य समिति काठमाडौंले स्थापना काल देखि

किरात खालिङ राई उत्तथान संघ केन्द्रिय कार्य समिति काठमाडौंले स्थापना काल देखि नै किरात खालिङ राईको निम्ति विभिन्न विषय (सांस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक) मा सामाजिक काम गर्दै आएको छ । हामी यहाँको मुलबासी आदीबासी जनजाती हुनको नाताले ऐतिहासिक पहिचान (भाषा, धर्म, संस्कृति, भेषभुषा, भुगोल)ले पृथक रुपमा चिनिएको छ । हामि .....